जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनयमा अब्बल परीक्षा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– परीक्षा लिम्बु पछिल्लो समय रुचाइएकी मोडल तथा अभिनेत्री हुन् ।

उनले फिल्म ‘पूजार सार्की’ बाट रजतपटमा डेब्यु गरेकी हुन् । उनको पहिलो डेब्यु फिल्मले नै व्यावसायिक सफलता पायो ।

म्युजिक भिडियोमा पनि परीक्षा उत्तिकै सक्रिय छिन् । उनले यो दाजुको मिर्मिरे आँखा, निबु खोले सोल्टिनी, गल्ती मेरो छैन लगायतका म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । करिअरको छोटो अवधिमा उनको अभिनय क्षमतालाई दर्शकले रुचाएका छन् ।