जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मुम्बई शहरमा के गरिरहेकी छिन् परमिता ?

जोयनेपाल
0
Shares

काठमाडौँ– यतिबेला अभिनेत्री परमिता राणा मुम्बईमा छिन् । पंकभिल्ला फेसनमा आवद्ध उनी उतै रमाइरहेकी छिन् । उनले सेयर गरिरहने तस्वीरहरुमा हेर्ने हो भने बलिउड स्टारहरुसँग अचेल उनको निकै निकटा देखिन्छ । बलिउड अभिनेत्रीहरु करिना कपुर, कैटरीना कैफदेखि सिद्धार्थ मलहोत्रासम्मका स्टारहरुसँगको तस्वीरहरु उनले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । बताइए अनुसार उनी बलिउड सेलिब्रेटी फेसनदेखि केही भिडियो कन्टेन्टमा समेत काम गरिरहेकी छिन् । परमिताले ‘चपली हाइट २’बाट अभिनय करिअर थालेकी हुन् ।