जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

करिश्माको सौन्दर्य

जोयनेपाल
0
Shares

काठमाडौँ– दुई वर्षअघि अभिनेता सलोन बस्नेतसँग विवाह बन्धनमा बाँधिएकी करिश्मा केसी आमा बनिसकेकी छिन् । यतिबेला उनी छोरी सान्भिकासँग रमाइरहेकी छिन् । आमा बनेपछि उनको सुन्दरतामा झनै निखार आएको देखिन्छ । करिश्मा पेसाले नेपाल वायुसेवा निगमकी एयर होस्टेस हुन् ।