जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म रिलिजको पर्खाइमा करिश्मा

जोयनेपाल
0
Shares

काठमाडौँ– लामो समयपछि फिल्म ‘मायावी’मा कमब्याक गरेकी करिश्मा श्रेष्ठ यतिबेला फिल्म रिलिजको पर्खाइमा छिन् । कार्तिक १५ गते रिलिज हुने भनिएको फिल्म पुस २६ मा पनि पोस्टपोन्ड भएपछि पुनः फागुन १४ गतेका लागि रिलिज मिति तय गरिएको छ । ‘एउटा साथी’बाट रजतपटमा डेब्यु गरेकी करिश्माले यसअघि ‘लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन् ।