जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हिमाल र समीक्षाको गीतमा प्रियंकाको अभिनय (भिडियो)

काठमाडौँ– गायक हिमाल सागर र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘ए हो र माया ४’ सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा प्रियंका कार्की र विमल अधिकारी र सुन्दर घलानको अभिनय रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

प्रेम भाव झल्किने गीतको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?