जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

म्युजिक भिडियोमा जमेकी रजनी (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– रजनी गुरुङ नेपालकी मोडल तथा अभिनेत्री हुन् । उनले पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छिन् ।

दर्शकले उनलाई म्युजिक भिडियोमा रुचाएका पनि छन् । उनले अभिनय गरेका म्युजिक भिडियो आउँथ्यो दशैँ, माइली, सोल्टी बजार, साँच्चै भन न लगायत खुबै रुचाइएका छन् ।

रजनीले अभिनय गरेका प्राय: गीत हिट छन् । उनले साली कसको भेनाको, टलकजंग भर्सेस टुल्के लगायतका फिल्ममा अभिनय समेत गरेकी छिन् ।