जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रश्मिको सौन्दर्य

जोयनेपाल
0
Shares

काठमाडौँ– लोक गीतका म्युजिक भिडियोहरुमा स्थापित मोडल रश्मि तामाङ अनिल राणा मगरसँग विवाह बन्धनमा बाँधिएरअमेरिका गएपछि उतैतिर हराइन् । हाल दुवैजना अलग भइसकेका छन् । लामो समयपछि भने रश्मि गायक उर्गेन दोङको गीत ‘हाबिबी’को भिडियोमा अभिनेता पल शाहसँग देखिएकी छिन् ।