जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

सधै फिट केकी (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडौँ– केकी अधिकारी पछिल्लो समयकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनले निर्माण र अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ सुपरहिट भएपछि केकीको क्रेज थप बढ्दो छ ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने केकी बौद्धिक अभिनेत्रीको सूचीमा पर्छिन् । विवादमा आउन नचाहने केकी आफू आफ्नो अभिनयका कारण दर्शकले चिनून् भन्ने चाहना राख्छिन् । कैयन् म्युजिक भिडियोमा समेत अभिनय गरेकी केकीले फेसनमा पनि उत्तिकै ध्यान दिन्छिन् ।