जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बबिता बानियाँ ‘जेरी’को ‘साला जिन्दगी’ सार्वजनिक

काठमाडौँ– बबिता बानियाँ ‘जेरी’को प्रस्तुतिमा गीत ‘साला जिन्दगी’ भएको छ ।

बिहीबार सार्वजनिक भएको गीतमा आम युवाको निराशालाई समेटिएको छ । जीवनमा केही गर्छु भनी आँट गरेका युवाले भोगेका असफलताहरुको कथा गीतमा पोखिएका छन् ।

जेरीको शब्द तथा सङ्गीत रहेको गीतमा रमेशराज भट्टराई र निशा लामाको स्वर समावेश छ । मदन खड्काको कोरिग्राफ तथा निर्देशन रहेको गीतको भिडियोमा जेरीसँगै गायिका लामा, प्रकाश सोनी, प्रकाश कँडेल, विजय बानियाँ, निकिशा श्रेष्ठलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?