जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

युट्युबमा रिलिज भयो दयाहाङ र सौगातको फिल्म ‘माछा माछा’ (फिल्म सहित)

काठमाडौँ– दयाहाङ राई, विजय बराल, सौगात मल्ल लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘माछा माछा’ युट्युबमा रिलिज गरिएको छ ।

अपराधको कथामा निर्माण गरिएको यो फिल्मले हलबाट राम्रो व्यापार गर्न सकेको थिएन । अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ लगायतका कलाकारको समेत अभनिय रहेको यो फिल्मलाई दयाहाङ राई र रामबाबु गुरुङले निर्माण गरेका हुन् ।

फिल्ममा सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको छ ।

हेर्नुहोस् फिल्म:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?