जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमेरिकामा रमाउँदै सिपोरा (फोटो फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– राष्ट्रिय भलिबल खेलाडी एवम् अभिनेत्री सिपोरा गुरुङ खेल र सिनेमा छोडेर केही वर्षदेखि अमेरिकामा छिन् ।

राष्ट्रिय भलिबल खेलाडीका रुपमा सानै उमेरदेखि खेलेकी उनले भलिबललाई स्थापित गरिन् । त्यसपछि ‘घलेक,’ ‘यम्फावती’ र ‘भुइँमान्छे’ फिल्ममा समेत उनले अभिनय गरिन् ।

अध्ययनका सिलसिलामा अमेरिका पुगेकी उनी अहिले उतै रमाइरहेकी छिन् ।