जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ– सुनचाँदीको मूल्य आज पनि घटेको छ । केही दिनयता निरन्तरजसो घट्दै आएको सुनको भाउ आज प्रतितोला ४ सय रुपैयाँका दरले घटेको हो ।

गत शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रहेकोमा आज (आइतवार) घटेर १ लाख ४९ हजार ७ सय कायम भएको हो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँका दरले घटेको छ । शुक्रवार चाँदीको मूल्य १ हजार ८ सय ९० रहेकोमा आज १ हजार ८ सय ६५ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?