जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कीर्तिपुर नगरपालिकामा आज सार्वजनिक विदा

काठमाडौँ– कीर्तिपुर नगरपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।

कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले आज सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाको गत आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा विदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?