जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाली सिने क्षेत्रमा नीतिको व्यस्तता (फोटाे फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– फिल्म ‘खजुरे ब्रो’मार्फत नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री नीति शाह एकपछि अर्को ठूला ब्यानरका फिल्महरुमा काम गरिरहेकी छिन् ।

दशैंमा प्रदर्शन भएको उनको पछिल्लो फिल्म ‘ज्वाइँ साब’लाई व्यावसायिक रुपमा सफल मानियो । अहिले भने उनी दिवाकर भट्टराईको फिल्म ‘नरसिंह अवतार’ मा काम गरिरहेकी छिन् ।

जुन फिल्ममा अभिनेता राजेश हमालले लामो समयपछि कमब्याक गर्दैछन् ।