जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘भिजुअल मेलोडिज’ : रङहरूको मधुर यात्रा (फोटो फिचर)

काठमाडौँ– यतिबेला ललितपुर पाटनढोका, चाकुपाटस्थित एम क्युब ग्यालरीमा चित्रकार सागर मानन्धरका चित्रकलाहरु सजिरहेका छन् ।

‘भिजुअल मेलोडिज’ शीर्षकमा जारी उनको एकल कला प्रदर्शनीमा रहेका सिर्जनाहरुले आम दर्शकलाई रङहरुको मधुर यात्रा गराइरहेको छ ।

विशेषगरी अमूर्त शैलीमा सिर्जना भएका मानन्धरका सिर्जनाले भावनात्मक रुपमा मनसम्म सुमधुर झंकार उत्पन्न गराउँछ । उनका चित्रमा राता, पहेँला, नीला, हरिया रङहरुको मेलोडीले दर्शकको मन शीतल बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?