जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म रिलिजको पर्खाइमा सृष्टि (फाेटाे फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– यतिबेला अभिनेत्री सृष्टि श्रेष्ठ फिल्म ‘केटी हराएको सूचना’ रिलिजको पर्खाइमा छिन् ।

माघ ११ गते रिलिज मिति तय गरिएको फिल्ममा उनीसँगै अभिनेता नाजिर हुसेनको पनि अभिनय रहेको छ । सन् २०१२की मिस नेपाल विजेता सृष्टिले ‘रोमियो एण्ड मुना,’ ‘राधा,’ ‘लप्पनछप्पन २’लगायत फिल्ममा काम गरेकी छिन् ।