जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

मोडलिङमा रमाएकी फरिता

जोयनेपाल
0
Shares

काठमाडौँ– उदयपुरकी फरिता खड्का म्युजिक भिडियोमा अभिनय गर्छिन् । उनी र्‍याम्प मोडलिङमा पनि सक्रिय छिन् ।

फरिताले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । नृत्यमा पोख्त उनी आफूलाई नाच्न बढी रुचि लाग्ने गरेको बताउँछिन् । आफूले नृत्य विषय लिएर अध्ययन गरेको बताउने फरिता फिल्ममा समेत अभिनय गर्ने रुचि भएको बताउँछिन् ।

तस्वीरहरू: कुबेर डंगोल