जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री ऋचाको सुन्दरता (फोटाे फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– अभिनेत्री ऋचा घिमिरे फिल्म ‘तेल भिसा’ लिएर १० वर्षपछि नेपाली सिने उद्योगमा फर्किएकी छिन् ।

उनको प्रस्तुतिमा निर्माण गरिएको फिल्म नेपालमा अहिले प्रदर्शन भइरहेको छ । मंसिर ७ गतेबाट प्रदर्शनमा आएको फिल्मको निर्देशनमा उनकै श्रीमान् शंकर घिमिरे छन् ।

१० वर्षअघि फिल्म ‘तुलसी’ प्रदर्शनका लागि अमेरिका पुगेका ऋचा र शंकर उतै घरजम बसाएर बसेका थिए ।