जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लेहेङ्गामा बोल्ड साम्राज्ञी

जोयनेपाल
0
Shares

काठमाडौँँ– साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली सिने क्षेत्रमा बोल्ड अभिनेत्रीको छवि बनाएकी छिन् ।

फिल्म ‘ड्रिम्स’बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले त्यसपछि ‘ए मेरो हजुर २’ हुँदै ‘तिमी सँग,’ ‘कायर,’ ‘रातो टिका निधारमा,’ ‘मारुनी,’ ‘इन्टु मिन्टु लण्डनमा’ जस्ता सिनेमामा अभिनय गरेकी छिन् ।