जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पूर्व मिस नेपाल मलिनाको सुन्दरता (फोटाे फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– सन् २०११ की मिस नेपाल वर्ल्ड मलिना जोशीले अभिनेत्रीकी रुपमा नेपाली सिने क्षेत्रमा प्रवेश गरिसकेकी छिन् । उनले ‘ऋतु’ बाट सिनेमामा डेब्यु गरेकी हुन् ।

उनले पछिल्लोपटक अभिनय गरेको फिल्म भने ‘छक्का पञ्जा ४’ हो । पछिल्लो समय भने उनी घुमघाममै व्यस्त छिन् । विभिन्न ठाउँमा घुमेका उनका भ्लगहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ ।