जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजारमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?