जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आनाको बोल्ड अवतार (फोटाे फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– यतिबेला अभिनेत्री आना शर्मा आफू अभिनित फिल्म ‘एक्टर’को पर्खाइमा छिन् । फिल्म माघ १६ गते प्रदर्शन हुने भएको छ । उनले फिल्म ‘जेरी’बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

उनले ‘ग्याङ्स्टार ब्लूज’ जस्ता फिल्ममा अभिनय गरेकी छिन् ।