जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साराह जेरेटको कोलाज सिर्जना

काठमाडौँ– बेलायती कलाकार साराह विशेषत कोलाज सिर्जनामा परिचित छिन् ।

उनी दशकभन्दा बढी समयदेखि फोटोग्राफीसँगै कला सिर्जनामा छिन् । यसैलाई उनले व्यावसायिक रुपमा अगाडि बढाएकी छिन् । उनले पुस्तक चित्रणदेखि ग्राफिक र सजावटी डिजाइन कार्यका लागि कमिशन कला सिर्जनाहरु गर्दै आएकी छिन् ।

उनकाे फोटोग्राफी र चित्रकला संयोजनमा तयार भएका पोट्र्रेट कलाहरु निकै सुन्दर छन् । उनका कैयौं सिर्जनाहरु उनले मोबाइल फोटोग्राफीबाट नै तयार गरेकी छिन् ।

त्यसैले सन् २०१३ मा उनलाई ‘मोबाइल फोटोग्राफी अवार्ड’ र ‘मोबाइल आर्टिस्ट अफ द इयर’ अवार्ड प्रदान गरिएको थियो । उनी आफैंलाई कोलाज कलाकारको रूपमा परिभाषित गर्छिन् ।

काेलाज कलाकृतिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?