जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रीमा विश्वकर्माको सुन्दरता (फोटाे फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा पछिल्लो समय सिनेमा र मोडलिङभन्दा पनि टेलिभिजन होस्टकै रुपमा व्यस्त छिन् । लामो समयपछि भने उनी हालै सार्वजनिक भएको म्युजिक भिडियो ‘ओई सुवा ओई बाज’मा देखिएकी छिन् ।

‘भिजा गर्ल,’ ‘बाटो मुनिको फूल २,’ ‘कोहलपुर एक्प्रेस’ लगायत फिल्ममा उनले अभिनय गरेकी छिन् ।