जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

काठमाडौँमा भूकम्पको धक्का महसूस

काठमाडौँ– काठमाडौँमा भूकम्पको धक्का महसूस गरिएको छ । काठमाडौँ लगायत आसपासका क्षेत्रमा भूकम्पको महसूस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो २ बजेर २ मिनेटमा भूकम्पको गएको जनाएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केही दिनयता नेपालका विभिन्न स्थानमा स–साना भूकम्प गइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?