जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

किराती भेषमा सिर्जना निङलेखुको सुन्दरता (फोटो फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– यतिबेला अभिनेत्री सिर्जना निङलेखु आफ्नो डेब्यु फिल्म ‘कार्साङ’को प्रतिक्षामा छिन् ।

सिर्जना एक दशकभन्दा लामो समयदेखि आर, भिजे, भ्लगर र मोडलिङ हुँदै सिने क्षेत्रमा आएकी हुन् । बेलायतमा परिवारसँगै बसेकी उनी नेपाल आएकै क्रममा फिल्म ‘कार्साङ’मा आवद्ध भएकी हुन् ।