जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अजय देवगनसँगै बलिउडमा डेब्यू गर्दै रवीना टन्डनकी छोरी राशा

काठमाडाैँ- अजय देवगनको फिल्म ‘आजाद’ बाट बलिउडमा अभिनेत्री रवीना टन्डनकी छोरी राशा थडानीले बलिउडमा डेब्यू गर्ने भएकी छिन् ।

भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार फिल्ममा देवगनको भान्जा अमन देवगन पनि डेब्यू गर्दैछन्। ट्रेलर समेत रिलिज भइसकेको फिल्मकाे ‘उई अम्मा’ बोलको गीत समेत सार्वजनिक भइसकेकाे छ।

फिल्ममा अभिषेक कपुरको निर्देशन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?