जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सिनेमामा पदार्पण गरेकी नम्रताको सुन्दरता (फोटाे फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– ‘मिस वर्ल्ड नेपाल २०२०’ कि विजेता नम्रता श्रेष्ठले अभिनेत्रीको चिनारी समेत बनाएकी छिन् ।

फिल्म ‘रङ्गी’मार्फत उनले अभिनयमा डेब्यु गरेकी हुन् । सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको आगामी फागुन २ गते प्रदर्शन मिति तय गरिएको छ ।