बुधबार सुनको मूल्य बढ्यो

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?