जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री सुपुष्पा भट्टको सुन्दरता(फोटो फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– अभिनेत्री सुपुष्पा भट्टले फिल्म ‘रणवीर’बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी हुन् ।

त्यसपछि ‘छ माया छपक्कै,’ ‘चपली हाइट ३’ जस्ता फिल्महरुमा उनले काम गरेकी छिन् । ‘पिताम्बर,’ ‘फेरि रेशम फिलिली’ उनी अभिनित पछिल्ला फिल्महरु हुन् ।