जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्तो छ प्रदीपको फिल्म ‘एक्टर’ को ट्रेलर (भिडियो)

काठमाडौँ– प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’ को ट्रेलर सार्वजनिक गरिएको छ । माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर शुक्रवार सार्वजनिक गरिएको हो ।

प्रदीप खड्का, राजबल्लभ कोइराला, दिव्या रायमाझी, आना शर्मा, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई राजन भुसालले निर्देशन गरेका हुन् ।

प्रेम र दुष्मनीको कथा देखाइएको ट्रेलरमा प्रदीप खड्कालाई फरक फरक भूमिकामा देखाइएको छ । फिल्मलाई आकाश बराल र राजन भुसालले लेखेका हुन् भने थमन के भण्डारीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?