सारी र लेहेङ्गामा यस्ती देखिइन् मलिका महत (फोटो फिचर)

काठमाडौँ– ‘यात्रा स्द म्युजिकल भ्ल्ग’मार्फत फिल्ममा डेब्यु गरेकी मलिका महत पछिल्लो समयमा म्युजिक भिडियोमा व्यस्त छिन् ।

‘फूलबुट्टे सारी’ गीतको भिडियोमा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्याे । त्यसपछि उनलाई दर्शकले पलसँग जोडेर ‘पिएम’ जोडीको उपमा समेत दिए ।

फिल्ममा आफूलाई स्थापित गर्दै गरेकी उनले ‘पगला घोडा’ मार्फत रंगमञ्चमा समेत प्रवेश गरेकी छिन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?