जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मातृत्वको अनुभूति लिइरहेकी रेखाको सौन्दर्य (फोटो फिचर)

जोयनेपाल
0
Shares

काठमाडौँ– यतिबेला अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापाको समय सिनेमा र राजनीतिभन्दा छोरी वैभवी राज्यलक्ष्मी शाही ठकुरी र पारिवारिक माहोलमा बितिरहेको छ ।

पछिल्लो फिल्म ‘उपहार’ पछि उनी फिल्म ‘ह्रस्व दीर्घ’मा छोटो भूमिकामा देखिएकी थिइन् । फिल्म ‘हिरो’ मार्फत नेपाली क्षेत्रमा प्रवेश गरेकी रेखाले दर्जनौं फिल्ममा अभिनय गरेकी छिन् भने ‘हिम्मतवाली’ र ’मालिका’ उनको निर्देशनमा बनेका फिल्महरु हुन् ।