जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पोखरेली साहित्यकार रविन ढकालका दुई मुक्तक

मुक्तक – १
चित्र हेर्‍यौ या चरित्र बताइदिनु पर्छ।
गुनासो नराख मनभित्र बताइदिनु पर्छ।
हल्लाकै आधारमा मूल्याङ्कन गरिछौ
अब दुश्मन भन्छ्यौ या मित्र बताइदिनु पर्छ।

मुक्तक – २
तिमी सगरकी जून म भुइँमान्छे स्तर मिल्दैन।
हुनेखाने र हुँदा खानेको रहर मिल्दैन।
धनको महलभित्र प्रेम बन्धक बनेपछि
सम्बन्धको बिरुवा हुर्कने अवसर मिल्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?