जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

युरोपकार कम्पनीको ग्राहकका डाटा चोरी : च्याटजीपीटीको प्रयोग गरिएको दाबी

काठमाडौँ– कार रेन्टल कम्पनी ‘युरोपकार’ले आफ्ना करिब ४८ मिलियन ग्राहकहरूको व्यक्तिगत जानकारी ह्याकरहरूले चोरेको दाबी गरेका छ ।

उनीहरूले च्याटजीपिटीको प्रयोग गरेर ह्याक गरेको उक्त डाटा बेच्ने धम्की समेत दिएका युरोपकारले बताइएको छ । 

यस घटनाको अनुसन्धान गरेपछि एक खतरा खुफिया सेवाले यसलाई फोरमको विज्ञापनमा सचेत गराएको युरोपकारका प्रवक्ताले बताएका छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार युरोपकारका प्रवक्ताले नमुनामा रहेको तथ्याङ्कलाई राम्ररी अध्ययन गरेपछि यो विज्ञापन झुटो भएकोमा ढुक्क भएको बताएका थिए।

तर, ह्याकिङ फोरमका प्रयोगकर्ताहरूले भने ‘डाटा वास्तविक’ भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?