जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मोडल वाच

दर्शकले रुचाएकी मिरुना

जोयनेपाल
0
Shares

मिरुना मगर दर्शकले निकै रुचाएकी अभिनेत्री हुन् । केही समयअघि प्रदर्शन भएकाे फिल्म ‘जारी’मा अभिननेता दयाहाङ राईकाे जोडीका रुपमा देखिएकी उनी दर्शकमाझ अझै लाेकप्रिय बनिन् । उनले ‘लालपूर्जा’, ‘कबड्डी ४’, ‘नाङ्गो गाउँ’ लगायतका फिल्ममा सशक्त अभिनय गरेकी छिन् ।

तस्वीरहरु: कुबेर डंगोल