जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन ७० प्रतिशत लगानी सुनिश्चित

काठमाडौं- चितवनमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि ७० प्रतिशत लगानी सुनिश्चित भएको छ ।

आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको प्रथम चरणका लागि ७० प्रतिशत लगानी सुनिश्चित गरेको हो ।

भरतपुर महानगरपालिाकाकी मेयर रेणु दाहालले ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको जनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?