जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

केकी र आँचलको मित्रता (फोटो फिचर)

जोयनेपाल
0
Shares

केकी अधिकारी र आँचल शर्मा दुवै नेपालका लोकप्रिय अभिनेत्री हुन् । यी दुईले एक साथ फिल्म ‘झिँगे दाउ’ मा अभिनय गरेका थिए । नेपाली फिल्म क्षेत्रमा लोकप्रियता कमाएकी केकी औपचारिक शिक्षासँगै राम्रो समाज चेत भएकी नायिकामा गनिन्छिन् ।

यस्तै नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी आँचल पनि राम्रो ज्ञान भएको नायिका हुन् । दुवै नायिकाको अभिनय अब्बल मानिए पनि उनीहरु अभिनित फिल्मले भने औसत सफलता हात पारेका छन् ।

तस्वीरहरू: कुबेर डंगोल