जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कुसुम गुरूङको सुन्दरता

जोयनेपाल
0
Shares

कुसुम गुरुङ लोकप्रिय मोडल तथा नायिका हुन् । घुम्नमा रुचि राख्ने गुरुङ नेपाली फिल्म ‘मेरी मामु’ प्रदर्शन भएपछि चर्चामा रहिन् ।

उनले म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । उनको सुन्दरताको पनि उत्तिकै तारिफ हुने गर्छ ।