जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बुधबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बुधबार सुनको भाउ बढेको छ । बुधबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?