जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘नरसिंहा अवतार’ मा यस्तो देखिइन् नीति शाह – सार्वजनिक भयो नयाँ लुक्स

काठमाडौँ। फिल्म ‘नरसिंहाः अवतार’ जेठ ९ गते रिलिज हुँदैछ। हालै सार्वजनिक पोस्टरमा नायिका नीति शाहको लुक्स सार्वजनिक गरिएको छ, जहाँ उनी श्रीमती वा प्रेमिकाको भूमिकामा देखिएकी छन्।

नीतिले राजेश हमालसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्। दिवाकर भट्टराइ निर्देशित फिल्ममा राजेश हमाल, निर शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, उषा खड्गी लगायतको अभिनय छ।

फिल्ममा दीपक ढकालसहितको लगानी, राजु विक्रम थापाको छायांकन, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। फिल्मप्रति दर्शकमा उत्साह छ र बक्स अफिसमा सफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?