जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड अभिनेत्री इशा देओलले गरिन् डिभोर्स

काठमाडौं – बलिउड अभिनेत्री इशा देओलले पति भरत तख्तानीसँग डिभोर्स गरेकी छन्। उनी धर्मेन्द्र र हेमा मालिनीकी छोरी हुन् ।

यो जोडी लामो समयदेखि अलग बस्दै आइरहेको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले इशा र भरतलाई लामो समयदेखि कुनै पार्टी वा कार्यक्रममा सँगै नदेखिएको पनि थाहा पाएका थिए।

उक्त हल्लाको पुष्टि गर्दै उनीहरूले छुट्टिएको घोषणा गरेका हुन्। यी सबै दुवैको आपसी सहमतिमै डिभोर्स भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?