जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

राष्ट्रिय क्रिकेट टिममा रिजन ढकाल र सूर्य तामाङको डेब्यु

काठमाडौं- आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालका रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय डेब्यु गरेका छन् ।

कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

खेलमा नेपालका तर्फबाट कप्तान रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी र सोमपाल कामी मैदानमा उत्रिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?