जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्यानाडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं- क्यानाडाविरुद्धको पहिलो एक दिवसीय खेलमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा १३ ओभर ४ बलमा चौका प्रहार गर्दै भुर्तेलले अर्धशतक पूरा गरेका हुन् ।

४४ बलको सामना गरेका भुर्तेलले ८ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?