जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी-२० खेल्ने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईमा जारी आइएल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । उनी गल्फ जायन्टसबाट आइएल टी-२० प्रतियोगिता खेल्न लागेको नेपाल क्रिकेट संघ ‘क्यान’ ले जानकारी दिएको छ ।

गत जनवरी १९ देखि युएईमा जारी आइएल टी-२० मा गल्फ जाइन्ट हाल तेस्रो स्थानमा रहेको छ । हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ । गल्फ जाइन्ट भारतको अदानी समुहओ क्लब हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?