जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाली महिला क्रिकेट खेलाडी बैंककमा अभ्यास सुरू

काठमाडौँ – आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटका लागि तयारी अन्तिम अवस्थामा पुगेको छ। भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको छ।

विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । भोलि नेपालले बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ।

नेपाली टोली

इन्दु बर्मा ‘कप्तान’, रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो ‘उपकप्तान’, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?