जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सेनाले माग्यो विभिन्न पदका लागि ११९ जनाको आवेदन

काठमाडाैँ– नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयले विभिन्न पदका लागि करारमा आवेदन माग गरेको छ ।

पूर्णकालिन, ज्यालादारी र फ्ल्याट बेसिसमा भर्ना गर्ने गरि सेनाले यही फागुन ११ गतेसम्म आवेदन दिनसक्ने गरि विभिन्न पदका लागि ११९ जनाका लागि आवेदन माग गरेको हो ।

आवेदन मागेका पदको लागि आवश्यक योग्यता,छनौट प्रक्रिया,फारम पाउने बुझाउने ठाउँका बारेमा विस्तृत जानकारी नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मार्फत लिन सकिने समेत सूचनामा जानकारी गराइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?