प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौँ–  प्रि ओपन सेसनमा नेप्से सूचक १.५६ अंकले घटेको छ ।

यससँगै सूचक २००४.९६ विन्दुमा अडिएको छ । ३२ कम्पनीको ४ हजार ८ सय ९३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको भाउ बढ्दा २१ को भने मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?