जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्यानाडाविरुद्ध नेपालको १ सय ५० रन पूरा

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालको १ सय ५० रन पूरा भएको छ ।

टीयू मैदानमा जारी खेलमा नेपालले अहिले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलको २३ ओभर ५ बलमा नेपालको १ सय ५० रन पूरा भएको हो । अहिले क्रिजमा कप्तान रोहित पौडेल र देव खनालले ब्याटिङ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?