जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्यानाडाविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले टस जितेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

तीन खेलको सिरिज नेपालले यसअघि नै २–० ले जितिसकेको छ । पहिलो खेलमा ७ रनको जित निकालेको नेपालले दोस्रो खेलमा क्यानाडालाई ४ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?